मेरो बारेमा

नाम मेरो गणेश आचार्य । घर चाहीं वीरेन्द्रनगर सुर्खेत । अहिले काठमाडौंको नयाँ बानेश्वरमा बस्छु । पढ्दैछु कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा । काम चाहीं गर्छु एण्टेना फाउण्डेशन नेपालमा । 

यो ब्लगमा मैले आफ्ना केही अनुभव र केही नयाँ प्रविधीका बारेमा जानकारी गराउने छु ।